विश्वलाई नै चकित तुल्याउने केही तस्बिरहरु

भाद्र २ । चीन आजको विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएका देशहरुमा पर्दछ । विशेष गरेर चीनले पछिल्ला केही दशकहरुमा पाएको विज्ञान तथा प्रविधि क्षेत्रको विकास विश्वका लागि एक असल उदाहारण हो भन्दा पनि हुन्छ । आजका दिनमा पनि चीन लगायतका धेरै देशहरुले आफ्नो संस्कार विर्सेका छैनन । 

जुन देशले आफ्नो पहिचाहन बचाउन सफल हुन्छ त्यो पनि एक प्रकारको सम्पती नै हो । पश्चिमा देशहरुमा उत्पादन भएका धेरै कुराहरु चीनमा प्रयोग गर्न सकिदैन । उदाहारणका लागि फेसबुक, गुगल लगायत कम्पनीहरुलाई लैजान सकिन्छ । 

आजका दिनमा पनि चीन आफ्नो पुरानो परम्परालाई जोगाउने कुरा सफलजस्तो देखिएको छ । आज हामी यस्ता केही तस्वीर देखाउन गइरहेका छौं जुन चीनमा मात्रै देख्न पाइन्छ । एजेन्सी 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *