१० दिन अघि मृत्यु भएकी महिलाले बच्चा जन्माएपछी…

 

असार १८ । दक्षिण अफ्रिकामा १० दिन अघि मृत्यु भएकी एक महिलाले शिशुलाई जन्म दिएकी छन् । 

गर्भवती आमाको मृत्यु भएपछि उनको पेटमा भएको बच्चाको ख्याल आफन्तले गरेनन् । १० दिन अघि मरेकी महिलालाई आफन्तहरुले अन्त्यष्टिको लागि लिएर गए । 

null

महिलाको शवलाई कफनले बेरिएको थियो । तर जव अन्त्यष्टिका लागि कफन खोले देख्नेहरु चकित भए । मृत महिलासंग कफन भित्र एक नवजात शिशु पनि थिए । १० दिन अघि मृत्यु भएकी महिलाले जिवित शिशुलाई जन्मदिएकी थिइन् । 

दक्षिण अफ्रिकाको एक गाउँमा यस्तो घटना भएको हो । शवगृहका कर्मचारीहरुले मृतक महिलाको शव राखिएको कफन खोल्दा नवजात शिशु देखेर झसँग भए । 

३३ वर्षकी नामभेलिसो नामासोन्तो म्योदी नामकी महिला ९ महिनाकी गर्भवती थिइन्, जतिबेला उनको मृत्यु भयो । आमाको मृत्यु भएपछि पेटको बच्चा पनि मर्दछ भन्ने सबैको अनुमान थियो र उनको अन्त्येष्टिको तयारी गरियो र पार्थिव सरीर परिवारलाई सुम्पिइयो । 

महिलाको मृत्यु भैसकेपछि उनको शवलाई शवगृहमा राखिएको बेला उनको पेटमा रहेको बच्चा कफिनभित्रै आफै जन्मिएछ । यद्यपि शवगृह भित्रको चिसोका कारण बालक धेरै समय बाँचेनछ र कफिन भित्र मरेको रहेछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *