प्रहरी निरीक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा

असार २४, काठमाडौं । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु प्रसाद साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लागूऔषध मुद्दाका अभियुक्तसँग घुस लिएको भन्दै मंगलबार प्रहरी निरीक्षक साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

साहले सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा ७० हजार रुपैयाँ जम्मा गर्न लगाएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =