रामचन्द्र चन्दको ‘३ फुर्के डोरी’ ले चर्चा बटुल्दै (हेर्नुस् भिडियो)

 

असार ३०, काठमाडाैँ ।  गायक रामचन्द्र चन्द र समिक्षा बिसी को ‘३ फुर्के डोरी’ सार्बजनिक भएको छ । गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र लय रहेको छ । 

प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड भएको सो गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र नायिका तथा मोडल अनु शाहको उत्कृष्ट अभिनय देख्न सकिन्छ । 

null

शंकर बिसीकै निर्देशन रहेको ‘३ फुर्के डोरी’लाई राजेश घिमिरेले आफ्नो क्यामेरामा कैद गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन । 

ईश्वर थपलिया प्रोडक्सन म्यानेजर रहेको उक्त गीतको अडियो तथा भिडियो शैली कृयसन प्रा.लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । गीत सार्वजनिक भएको छोटो समयमै युटुबमा दर्शकको राम्रो प्रतिकृया आएको छ । 

हेर्नुस् भिडियो 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *