श्रीमतीले नै श्रीमानकाे बिवाह प्रेमिकासँग बिवाह गराएपछी गाउँले चकित

 

असार २०।  भनिन्छ श्रीमान र श्रीमती दुई रथका पाँग्रा हुन् । यदि श्रीमान र श्रीमतीको बिचमा कोहि थपिन आयो भने अबस्य झगडा हुन्छ । श्रीमानको श्रीमती हुदाहुदै यदि अर्को श्रीमती थपिएमा घरमा भाडभैलो नै हुन्छ । 

तर यस्तै छत्तिसगढमा एक अनौठो घटना घटेको छ ।छत्तिसगढ जशपुरमा एक श्रीमतीले आफ्नो श्रीमानको बिबाह श्रीमानको प्रेमिकासँग गराइदिएकी छिन् । श्रीमतीले आफ्नो श्रीमानको बिबाह आफु मण्डपमै बसेर गराएकी छिन् । 

null

मण्डपमा बसेकी श्रीमतीले पनि दोस्रो पटक सात फेरो लिइन् । उनले प्रेममा रहेका आफ्नो श्रीमानको बिबाह प्रेमिकासँग गरिदिएकी हुन् ।बगडोल गाउँ निवासी अनिल पंकारा सिआरपपीएफ नाम गरेका उनले चार वर्ष पहिले नजिककै गाउँको एक युवतीसँग बिबाह गरेका थिए ।बिबाह पछि पनि उनी गाउँको कार्यकर्तासँग पनि प्रेममा थिए। 

अनिल र कार्यकर्ताको प्रेम सम्बन्धको बारेमा चर्चा चल्दै गयो । उनले घर आउँदा आफ्नो श्रीमती भन्दा पनि प्रेमिकासँग धेरै समय बिताउदथे । त्यसपछि समाज र परिवारबीच बैठक भयो। शनिवार पुरै गाउँको अगाडी अनिलको दोस्रो विवाह भयो। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *