के पूर्व मिस नेपाल श्रृङ्खलाको प्रेमी सिशन नै हुन त ?

 

साउन ६, काठमाडौँ । सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा को प्रेमको चर्चा सामाजिक संजाल देखी बिभिन्न मिडियामा अहिले चर्चाको विषय बनेको छ । 

हाल टर्की भ्रमणमा रहेकी खतिवडाले सामाजिक संजाल इन्स्टाग्रामबाट एक युवकसँग काँधमा टाउको राखेकाे फोटो  सार्वजनिक गरेपछी तस्वीरसँगै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हाे । 

null

 

हाल सम्म आफूलाई सिंगल भनी रहेकी खतिवडाले सामाजिक संजालबाट टर्कीमा सिशन बाँनियासँग खिचेको उक्त फोटो सेयर गरेपछी अहिले समाजिक संजालभरी निकै भाइरल भईरहेको छ ।  

बाँनियासँग खतिवडाको प्रेम चर्चा चलिरहँदा यस विषयमा खतिवडाले भने कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *