पुरुषलाई शारीरिक सम्पर्कले पोस्टेट क्यान्सर हुनबाट जाेगाउँछ

 

असार १८ ।  पुरुषहरुमा पोस्टेट ग्रन्थीको समस्या पढ्दै गएको छ । रोगको विषयमा चेतना नहुँदा र स्वास्थ्यप्रति समयमै सचेत नहुँदा पोस्टेटका बिरामीहरु बढ्दै गएका छन् । प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । 

वीर्य नियमित उत्पादन भइरहन्छ र खर्च पनि हुन्छ । जब वीर्य स्थिर रुपमा रहन्छ त्यसपछि पोस्टेटको समस्या देखिन थाल्छ । 

null

लक्षण 

–पिसाब छिटोछिटो लाग्ने, 

–पिसाब पोल्ने, 

–पिसाब गर्दा धारा छुटने, 

–मसिनो हुने धारा छुट्दा छरिएर जाने, 

–अण्डकोष सुनिने, गनाउने, 

–नाइटोमुनि दुख्ने, 

–यौनशक्तिमा कमी आएको महसुस हुने, 

–पिसाब गर्न बल गर्नुपर्ने, 

–राति पिसाब गर्न पटक-पटक उठ्नुपर्ने, 

–पिसाब लागेपछि रोक्न नसक्ने, 

–वीर्य खस्दा पोल्ने समस्या हुन्छ । 

यदी यस्तो समस्या छ भने पुरुषमा पोस्टेट ग्रन्थीमा संक्रमण भएको हुनसक्छ । 

यस्तो समस्या देखिएमा समयमै उपचार गरे यो रोग निको हुन्छ । तर उपचार गरिएन भने पोस्टेट क्यान्सर हुने खतरा रहन्छ । उमेर बढ्दै जाँदा देखिने पोस्टेकको समस्या पछिल्लो समय ३०,४० वर्षका युवामा समेत देखिन थालेको चिकित्स्कहरु बताउँछन् । 

कसरी बच्ने पोस्टेट ग्रन्थीको समस्याबाट 

–हरेक दिन ५ लिटर पानी पिउने, 

–महिना या वर्षौंसम्म यौन सम्पर्क नगरेको व्यक्तिमा पोस्टेट ग्रन्थीको समस्या देखिने भएकाले समय समयमा यौन सम्पर्क गर्नु स्वास्थ्यका लागि फाइदा हुन्छ । 

–काजु, पेस्ता, बदाम, ओखर खाने । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =