११ सीडीओसहित २६ को सरुवा, को–कहाँ ? (सूचीसहित)
२०७६ साउन १४ गते

साउन १३, काठमाडौं । गृह मन्त्रालयले ११ प्रमुख जिल्ला अधिकारीसहित २६ जना कर्मचारीको सरुवा गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै आइतबारको निर्णय अनुसार २६ जना कर्मचारीलाई सरुवा गरिएको जानकारी दिइएको हो ।
null
निर्णय अनुसार मोरङकी प्रजिअ चन्द्रकला ओली जिल्ला प्रशासन कार्यालय तेह्रथुम सरुवा गरिएको छ भने लक्ष्मीदेवी होमागाइँलाई तेह्रथुमबाट काभ्रे सरुवा गरिएको छ । त्यस्तै अर्जुन भण्डारीलाई ताप्लेजुङबाट मोरङ सरुवा गरिएको गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
२०७६ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित








