पत्रकारको गोली हानी हत्या

 

असार २५, पाकिस्तान । पाकिस्तानमा मंगलबार साँझ ‘बोल न्यूज’ मा कार्यरत पत्रकारको गोलि हानी हत्या गरिएको छ । 

पाकिस्तानको कराचीको स्थानिय क्याफे अगाडी पत्रकार मुरीद अब्बासको गोली हानी हत्या गरिएको र मुरीदको साथी खैजर हयातलाई पनि गोली हानी घाईते बनाईएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ । 

null

जियो न्यूजका अनुसार पत्रकार मुरीदलाई गोली हान्ने व्यक्तिको नाम आतिफ जमा रहेको छ भने उनले पत्रकारलाई एक सेतो कारको भित्रबाट गोली हानेका थिए थिए । 

आक्रमाणकारी आतिफले पत्रकारलाई गोली हानेपछी पक्राउ गर्न प्रहरी जाँदा उनले आफैलाई गोली समेत हानेको र उनको अवस्था गम्भिर भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *