याे हाे बिजुली चम्केपछि बरफ बाट निस्कने तरकारी, दाम सुन्दा हाेस् नै उड्छ

 

असार २७ । हामिले मौसमै पिच्छे फरक फरक स्वादका तरकारीहरु देखेका छौ । तरकारी सिजनमा धेरै महँगो र बेसिजनमा कम हुने गर्छ । 

तरकारीको मुल्य पनि सिजन अनुसार फरक हुने हुनाले घटबड भइरहने गर्छ । विश्व परिवेशलाई नै हेर्ने हो भने तरकारी बिभिन्न थरीका हुने गर्छन् । धेरैजसो हिमाली प्रदेशमा पाईने तरकारीहरु महङ्गा महङ्गा हुने गर्छन् । यस्तै एक यस्तो महँगो तरकारी छ जुन तरकारीको मुल्य सुन्दा नै अचम्म परिन्छ । त्यो तरकारीको नाम हो गच्छी । 

null

जसको मुल्य २५ देखि ३० हजार सम्म पर्ने गर्दछ । यो तरकारीलाई विश्वकै सबैभन्दा महंगो र दुर्लभ तरकारी मानिएको छ । खासमा यो महँगो तरकारी पहाडमा बस्ने जोगीहरुले खोजेर ल्याउने गरेको बताइएको छ । 

यो तरकारी च्याउ जस्तै हुन्छ भने यो तरकारी बिजुली चम्केपछि बरफ बाट निस्कन्छ । अचम्म खालको हुने यो तरकारी ले शरिरलाई थप उर्जा प्रदान गर्ने गर्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *