लखनऊमा भिखारीलाई काम, तलब पनि !

 

असार २५, नयाँ दिल्ली । लखनऊ नगर निगम शहरका भिखारीले रोजगार पाउने भएका छन् । त्यहाँको सरकारले भिखारीलाई काम र तलब दिने योजना बनाइरहेको छ । 

नगर निगमको रेकर्ड अनुसार शहरमा कुल ५४३ भिखारी छन् । यद्यपी गैरसरकारी आँकडा अनुसार यो संख्या करिब ५ हजार छ । यस शहरमा भीख माग्नेहरुलाई रोजगार दिन निगमले सबै वार्डहरुमा सर्भे गर्दैछ । 

null

नगर निगमका आयुक्त इन्द्रमणि त्रिपाठीका अनुसार यो योजना भीख माग्नेवालाको मुख्यधारासँग जोड्ने उद्देश्यले यो योजना अघि बढाइएको हो । ती मानिसहरुबाट नगरको काम गराउने योजना छ, जसमा घर–घरमा गएर कचौरा जम्मा गर्ने, सफाइको काम, सडकमा बिजुलीको व्यवस्थाका काम, नालाको सफाइ लगायत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *