रिमाको ‘घाँटी भन्दा तल राम्री’ म्युजिक भिडियो सार्वजनिक

 

साउन ९, काठमाडौँ । नायिका तथा मोडल रिमा विश्वकर्मा र मोडल पवन गिरीद्वारा अभिनित ‘घाँटी भन्दा तल राम्री’ गीतको बोल रहको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । 

गायक आर्जन पाण्डेको स्वर रहेको यस गितमा प्रतिक पौडेलको शब्द तथा संगीत, कोविद बज्राचार्यको एरेन्ज रहेको छ । 

null

साइन्स फिक्सन शैलीमा बनाईएको उक्त गितको म्युजिक भिडियोमा अभिनेताको रुपमा प्रस्तुत भएका गायक पाण्डे भिडियो गेम भित्र प्रवेश गरेपछि विकसित भएका घटना क्रमलाई देखाइएको छ । 

एस्ट्रो झोलेद्वारा निर्देशित यस गितलाई छायांकार तथा सम्पादक पनि एस्ट्रो झोले नै गरेका हुन् । आफ्नाे गितमा आफै माडलिङ गर्दै आईरहेका गायक पाण्डेले यो भन्दा अघी  पनि रेलिमाइ र रेलिमाइ २ दर्शकमाझ ल्याइ सकेका  छन् ।  

भिडियाे हर्नेुस् 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *