ठूलोबुबा र ससुराको चिर्पटले हानेर हत्या

अछाम, २५ असार । मङ्गलसेन नगरपालिकामा चिर्पटले हानेर दुईजना पुरुषको हत्या भएको छ । मङ्गलसेन नगरपालिका १ ढुङ्गानीका पिरमकुमार साउदले ठूलाबुवा देउसिङ साउद र ससुरा वीरभान थापाको हत्या गरेका हुन् । 

 

मंगलबार राति हत्या गरेलगत्तै पिरमकुमार फरार भएका छन् । घटना लगतै जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ । फरार साउदको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *