अचम्मकाे आलु जुन खाँदा सधैँ जवान हुने

 

असार २८ ।  के तपाई आफ्नो उमेर लुकाउने गर्नु भएको छ । यस्तो आलु पनि छ जुन खादा कहिल्यै बुढो भइदैन । हामि जवान देखिन पार्लर धाउने गर्छौ तर यो आलु खाएमा पार्लर पनि धाउन पर्दैन । 

अब पार्लरमा गएर हजारौँ रुपैयाँ खर्च गर्ने दिन सकिए । आज हामी यस्तो आलुको बारेमा कुरा गर्दैछौ जुन आलु खादा कहिल्यै बुढो भइदैन । यो आलु खाएमा उमेर बढ्दैन । यो आलु खादा बिभिन्न विरामीबाट पनि बचाउँछ । यो आलु बजारमा पाइने सामान्य आलु भन्दा हल्का फरक हुन्छ । वैजनी रंगको हुने यो आलु बनाउन पाचँ साल लागेको बताइएको छ । 

null

कृषि बैज्ञानिकले आलुका करिब २० नयाँ प्रजाति तयार गरेका छन् । भिटामिन सी को मात्रा तीन गुणा बढि हुने यो आलुमा अक्सिकरण निरोधक तत्व पनि चार गुणा बढी हुन्छ ।अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्ने बताइएको छ । रोगबाट बचाउन यो आलुलाई पहिला टेस्ट ट्यूबमा तयार गरिन्छ अनि खेतमा रोपिन्छ । यो आलु अन्य आलु भन्दा फरक हुने हुनाले स्वाद पनि फरक हुन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *