भीषण वर्षाका कारण पाँचजना भन्दा बढीको मृत्यु
२०७६ जेठ ३० गते

जेठ २९, चीन । दक्षिणी चीनमा भीषण वर्षा हुँदा पाँच जना भन्दा बढीको मृत्यु भएको छ ।
यस भीषण वर्षाको चपेटामा परि हजारौंको संख्यामा मानिस फस्नुको साथै घर, हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनालीमा समेत क्षती पुर्याएको स्थानिय अधिकारीलो जानकारी दिएका छन् ।
null
यस वर्षाका कारण २० लाख मानिसहरु पिडित भएका छन् भने वर्षा अभैँ केही दिनसम्म निरन्तर रहने मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायले अनुमान गरेका छन् ।
वर्षाले ग्वाजो प्रान्तको एउटा शहर नै डुवाउनुकाे साथै यहाँका सडक तथा पुलमा समेत नराम्ररी भत्काएका छन् ।
२०७६ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








