कोरियामा कार्यरत एक नेपालीको मृत्यु

२०७६ असार १२ गते

काठमाडौं, १२ असार । दक्षिण कोरियामा कार्यरत एक नेपालीको औध्योगिक दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा ख्वाङ्जुमा कार्यरत ओखलढुङ्गाका विमान राई रहेको जनाइएको छ ।
गत हप्ता काम गर्ने क्रममा दुर्घटनामा परेका राईको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । राईका परिवारका सदस्य कोरिया आइसकेकाले आवश्यक प्रक्रिया पुर्याएर शव नेपाल पठाइने छ ।
null

२०७६ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित