अचम्मकाे बस जुन पानीमा पनि गुड्न सक्छ

 

जेठ २४ ।  तपाई यी दुई भिडियो हेरेर दंग रहनुहुनेछ । हामीले सडकमा गुड्ने बस त देखेका थियौं तर यहाँ त पानीमा पनि दौडन सक्ने बसको बारे देखाइएको छ । कल्पना गर्नुस त पानीमा सफर गर्न कति आनन्द होला जब तपाई सुरक्षित रुपमा बसमा यात्रा गरिरहनु भएको होस । 

तपाई हामी त यसको कल्पना मात्र गर्न सक्छौं तर यस्तै पानीमा यात्रा गर्न भने विदेशमा सम्भव भईसकेको छ । एम्टर्डम र ब्रिटेनमा यस अघि नै यस्तै पानीमा गुड्ने बसमा यात्रा गरेर आनन्द लिन सकिन्छ । यस्तो बसमा यात्रा गर्नेहरु भने कतै पुग्न भन्दा पनि आनन्द र रमाइलोको लागि जाने गर्दछन । एजेन्सी 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *