अमिताभ बच्चनकाे कारकाे मूल्य १० लाख मात्र

  

 

असार ४, भारत ।  बलिउड महानायक अमिताभ बच्चनको पुरानो मर्सिडिज–वेन्ज एस–क्लास ३५० एल लक्जरी सेडान १० लाखमा बिक्री भइरहेको छ । लामो समयसम्म बच्चन परिवारले चलाएको उक्त कार अनलाइनमा बिक्री भइरहेको हो । 

null

नयाँ नयाँ गाडीका सौखिन अमिताभ बच्चनको ग्यारेजमा ल्याण्ड रोबर रेन्ज, लेक्सस LX570 र ब्याटल कान्टिनेन्टल जीटी जस्ता गाडीहरु रहेका छन् । 

 

हाल, अनलाइन OLX मा एक विज्ञापन देखाइएको छ जसमा अमिताभ बच्चनको पुरानो मर्सिडिज–बेन्ज एस–क्लास लक्जरी सेडान बिक्रीको लागि राखिएको छ । जसको मूल्य मात्र ९.९९ लाख भारतीय रुपिँया राखिएको छ । किनकी यो एकदमै पुरानो गाडी हो । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *