बलिउड सलमानको भारतलाई कलिउड दिपकको यस्तो ब्यङ्ग्य

 

जेठ २३, काठमाडौँ । ईदको अवसर पारेर बुधबार रिलिज गरिएको सलमान खानद्वारा अभिनित चलचित्र भारतको बारेमा केही घण्टा अगाडी ब्यङ्ग्य तरिकाले एउटा स्टाटस अपडेट गरिएको छ । 

सामाजिक संजाल फेसबुक मार्फत नेपाली नायक तथा हाँस्य कलाकार दिपकराज गिरीले आफ्नो फेसबुक वालमा भारतीय चलचित्र भारतलाई लाई ब्यङ्ग्य गर्दै एउटा स्टाटस अपडेट गरेका हुन् । 

null

उनी लेख्छन् ‘अदालतको आदेशले, हलहरूको कृपाले, बितरकहरूको तिकड़मले फिल्मले हल त क़ब्ज़ा गर्ला, तर दर्शक कॉहा बाट ल्याउने ???’ 

 

हाँस्य चलचित्र बनाएर थोरै समयमा धेरै सफलता हासिल गरेका दिपकको यस स्टाटसमा धेरैले व्यक्तीले सकारात्मक भन्दा नकरात्मक कमेन्ट गर्नेकाे ओईराे लागेको छ । तर केहीले भने सकरात्मक कमेन्ट पनी गरेका छन् । 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *