कमेडियन प्रनेश रिहा

 

असार १, काठमाडौँ । शुक्रबार पुनः पक्राउ परेको मिम नेपालका संचालक प्रनेश गौतम साधारण तारिखमा छुटेका छन् । 

साइबर क्राईमको मुद्दा झेली रहेका प्रनेशको मुद्दामाथि आइतबार थुनछेक बहस गर्दै जिल्ला अदालत काठमाडौँले उनलाई हाजिरीमा रिहाको आदेश दिएको हो । उनको मुद्दा सरकारी वकिल बाबुराम अर्याल, केशव पाण्डेल हेरिरहेका छन् । 

null

चलचित्र ‘वीर विक्रम–२’ को व्यंग्यात्मक समीक्षा मिम नेपालको अफिसियल फेसबुकबाट दिएपछी उनी जेठ २४ गते पक्राउ परेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *