कर्णाली स्वास्थ्य प्रतिष्ठानका ५ जनालाई डक्टर फर नेपालको छात्रवृत्ति

 

असार ६, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दक्ष जनशक्ति उत्पादन गर्न प्रोत्साहन गर्ने उद्देश्यले डक्टर फर नेपालले प्रतिष्ठानमा अध्ययनरत ५ जना नर्सिङ र ‘मिडवाइ फ्रि’ लाई छात्रबृत्ति उपलब्ध गराउने भएको छ । 

प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्र वाग्लेका अनुसार प्रतिष्ठानमा अध्ययनरत अति विपन्न र जेहेन्दार विद्यार्थीलाई प्रतिष्ठानले उपलब्ध गराउँदै आएको छात्रबृत्तिको अतिरिक्त डक्टर फर नेपालले मेरिटको आधारमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउने छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *