“अलि अलि काली अलि अलि गोरी” मा लजालु अञ्जलीकाे बाेल्ड अवतार

 

काठमाडौ । गायिका इशा कार्कीको स्वरमा रहेको गीत “अलि अलि काली अलि अलि गोरी” सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको छ । उक्त भिडियोमा अन्जली अधिकारी, रबिन बिष्ट आदिले अभिनय गरेका छन् । 

अन्जली अधिकारी अभिनित लोक दोहोरी भिडियो “गलबन्दि”ले बजार तताएको छ। प्रकाश सपुतको शब्द, सङीतमा बनेको यो गीतमा धेरैले अन्जली अधिकारीको अभिनयको तारिफ गरेका थिए। 

null

यस गीतमा भने अन्जली अधिकारी फरक अनि बोल्ड रुपमा प्रस्तुत भएकी छिन। ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका छन् । भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन। 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *