विश्वकपको नाममा मोडल पुनमले पोष्ट गरिन उत्तेजक तस्विर

  

जेठ २४, काठमाडौँ । विश्वकपको नाममा भारतका चर्चित मोडल पुनम पाण्डेले सामाजिक संजाल मार्फत अर्धनग्न अवस्थाको फोटो शेयर गरेकी छिन् । 

पुनम पाण्डेको उक्त फोटो सामाजिक संजालमा पोष्ट गरे लगतै उनको त्यो फोटोले निकै चर्चा पाईरहेको छ ।  उनले सामाजिक संजाल इन्स्टाग्रामको आफ्नो अकाउण्डमा बेलायतमा चलिरहेको विश्वकप सन् २०१९ को समर्थन जनाउँदै उक्त फोटो पोष्ट गरेकी हुन् । 

null

 

सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भनेर तहल्का मच्चाउने पुनमले २०१९ काे  विश्वकपमा भने अति कामुक फोटो पोष्ट गर्दै ‘अब यो सुरु भयो #CRICKETWORLDCUP2019 !’  लेखेकी छिन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *