बलिउड गायिका नेहा आज नेपाल आउँदै

 

जेठ २४, काठमाडौं । भारतीय चर्चित गायिका नेहा कक्कड शुक्रबार (आज) काठमाडौं आउँदैछिन् । भोलि (शनिबार) हुने ‘नेहा कक्कड लाइभ’ नामक लाइभ कर्न्सटका लागि उनी आज नेपाल आउन लागेकी हुन् । 

पारामाउन्ट ईन्टरटेन्मेन्टद्वारा आयोजित उक्त कार्यक्रम ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा हुने आयोजक संस्थाका प्रमुख दिपक घिमिरेले जानकारी दिए । 

null

उनका साथमा इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनि आउँदै छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *