जाहन्वीकाे बारेमा कैटरिनालाई निशाना बनाउँदै सोनमले दिईन् यस्तो जवाफ

 

जेठ २३, भारत । हालसासै भारतिय अभिनेत्री कैटरिना  नेहा धुपियाको टक शोमा सहभागी भएकी थिइन् । उनी नयाँ पुस्ताका नायिकाहरूको टिप्पणी गर्दा विवादमा फसेकी छन् । 

उनले श्रीदेवीकी छोरी जाहन्वी कपूरले छोटो कपडा लगाएर हिँड्ने गरेकोमा चिन्ता व्यक्त गरेकी थिइन् । सोनम कपूरले यसको जबाफ दिदै ट्विट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘कैटरिना कैफको टिप्पणीमा जाह्नवीको डिफेन्ड गरेको होइन । यो कुरा ख्याल ठट्टामा भनेको जस्तो लाग्छ । मेरो बहिनीको मजाक नबनाउनु होला ।’ 

null

सोनमले इन्स्टाग्राम स्टोरीमा जाह्नवीको फोटो सेयर गर्दै उनी दैनिक यस्तै कपडा लगाउँछिन् र राम्रो देखिन्छ भनेर लेखेकी छिन् । उनले यो स्टोरीमा कैटरिनाको नाम उल्लेख गरेकी छैनन् । तर ट्विटरमा उनले कैटरिनालाई नै निशाना बनाएर जबाफ दिएकी छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *