आकाशले स्वस्तिमालाई भने महसुस गर यो मेरा अंगालोलाई

 

असार २, काठमाडौँ । नायक तथा मोडल आकश श्रेष्ठ र नायिका तथा मोडल स्वस्तिमा खड्काद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । 

‘महसुस गर यो मेरो अंगालोलाई’ भन्ने बोल रहेको उक्त म्युजिक भिडियो शुक्रवार दिउँसो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरीएको हो 

null

गायक विक्रम धमला र गायिका आकांक्षा बस्यालको स्वरले भरिएको सार्वजनिक म्युजिक भिडियोमा कुलेखानी लगायतका विभिन्न रोमानटिक स्थानमा आकाश र स्वस्तिमाको एक अर्का प्रतिको माया छताछुल्ल भएको देख्न सकिन्छ । 

निकेश खड्काद्वारा निर्देशित यस म्युजिक भिडियोमा सम्पादन विकास धमलाले गरेकाे छ । 

शव्द ,संगीत तथा एरेञ्ज सुरज शाही ठकुरीको रहेको यस म्युजिक भिडियोको क्यामेरामेन बुद्व थापा हुन् । 

भिडियाे हेर्नुहाेस् 

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *