प्यारलाइसिस के हो ? आफूलाई प्यारलाइसिस भएको यसरी थाहा पाउनुहोस्

 

जेठ २४ । प्यारालाइसिस, हामीले सुन्दै र भोग्दै आएको समस्या । नेपालमा पनी प्यारालाइसिसका बिरामीहरु अत्याधिक मात्रामा छन् । प्यारालाइसिस हुनु भनेको पक्षघात हुनु भनेर नेपालीमा बुझिन्छ । प्यारालाइसिस हुँदा हाम्रो शरिरको अंगहरु चल्दैन जसको कारणले हामीलाई कुनै पनी कार्य गर्न सहज हुँदैन । 

प्यारालाइसिस हुँदा हाम्रो दैनिकी जिवन चलाउन नै गाह्रो हुन्छ । कुनै पनी सानो तिनो कार्य गर्न पनी अरुमा निर्भर हुनुपर्ने हुन्छ जसले गर्दा हामीलाइ जिवन जिउन नै कठिन हुने हुन्छ । आफुलाई प्यारालाइसिस भएको कसरी थाहा पाउँने केही कुराहरु तल बताईएको छ ।  

null

– आफ्नो शरीरको इच्छाअनुसारको अङ्गलाई उठाउन नसक्नु । 

– आँखाले केही चिजलाई पनि धमिलो देख्नु । 

– एउटै बस्तुलाई २ वटा देख्नु, रिँगटा लाग्नु कमजोरी हुनु । 

– बोल्ने क्षमतामा पनि कमि आउनु, बोल्दाखेरी पनि बुझ्न नसकिने बोलि लर्खराउनु । 

– अनुहार बिकृति हुनु, मुख टेढो हुनु । 

– गर्दन टेढो देखिनु । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *