२४ घण्टामा २८ पटक हार्ट अट्याक हुँदा पनी बाच्ने यी महिला

 

जेठ २१ ।  लूसिया कासिडी आफूलाई निक्कै भाग्यशाली संझिन्छिन् । एकै दिनमा २९ पटक हार्ट अट्याक भएर पनि उनी बाँच्न सफल छिन् । 

३४ वर्षीया लूसिया तीन बच्चाकी आमा हुन् । पहिलो चोटी हार्ट अट्याक हुँदा उनले आफुना बच्चाहरुमात्रै संझिएकी थिइन् । उनलाई तत्काल अस्पताल लगियो तर २४ घण्टामा अस्पतालमै उनलाई अरु २८ चोटी हर्ट अट्याक भयो । 

null

उनको मुटु चलाउनका लागि डाक्टरहरुले कार्डियोवर्टर डिफिब्रिलेटर (आईसीडी) फिट गरिदिएका छन् । यो पेसमेकर जस्तै यन्त्र हो । अहिले लूसियाको स्वास्थ्य पूरा ठीक छ । 

 

उनी भन्छिन्, म निक्कै खुसी छु । कसैले नसोचेको भयो, म बाँचे । अब, तीन बच्चाको रेखदेख गर्नुनै मेरो मुख्य जिम्मेवारी रहन्छ । तीन हप्ताको अस्पताल बसाईबाट उनी डिस्चार्ज भएकी हुन् । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *