मृगौला खराब हुनबाट जोगाउन यी बानीहरु आजैबाट त्यागैं


जेठ २१ । मृगौला एउटा हाम्रो शरिरको महत्वपूर्ण अंग हो । मानब जिवनमा २ वटा मृगौला हुुुुन्छ । यी दुई मृगौला मध्ये एउटा बिग्रेमा पनी अर्को मृगौलाले मानिस बाँच्न सक्छन् । तर यी दुवै मृगौला बिग्रेमा मानिस बाँच्न सक्दैनन् । आजभोली मृगौलाको रोगीहरु दिनप्रति दिन बढ्दै गईरहेको छ । दिन प्रति दिन यही रोगका कारण कयौं मानिसको मृत्यु भईरहेको छ ।
मृगौला सम्बन्धी रोग हाम्रो आफ्नै हेरचेक्याईले लाग्ने गर्दछ । हामीले हाम्रो स्वास्थ्यप्रति ध्यान नदिंदा यस रोगका शिकार हुनुपर्ने हुन्छ । मानिसका केही यस्ता बानीहरु छन् जसको कारण पनी हाम्रो मृगौला खराब हुने गर्दछ । ती बानीहरु के–के हो तल उल्लेख गरएको छ । ती बानीहरु आजैबाट त्यागै र आफ्नो मृगौलाको सुरक्षा गरौँं
null
– मधुमेह रोगको उपचार नगर्ने ।– समयमा पिसाब नफेरने ।– चर्को नूनको सेवन गर्ने ।– प्रयाप्त आराम नगर्ने ।– प्रशस्त पानी नपिउने ।– (Junk Food) को सेवन गर्ने ।– पेन किलर औषधीहरूको सेवन गर्ने ।– नियमित रक्सी सेवनगर्ने।– उच्च रक्तचापलाई अनियंत्रित छाड़िदिने।– भारी धातूहरु मिसाइयाको औषधि सेवन गर्ने।– कृतिम रंगहरु मिसिएको खाने कुरा हरु खाने।– लामो समयसम्म पिसाब रोकेर राख्ने।– संक्रामकरोगहरुको बेलैमा उपचार नगर्ने ।
– धेरै माछा, माँसु अंडा खाने।
