बलिउड नायक इमरान खान सम्बन्धविच्छेद गर्दै

 

जेठ ८, काठमाडौँ । भारतीय अभिनेता इमरान खानले आफ्नो वैवाहिक जिवनमा पूर्णविराम लगाउँदै श्रीमती अवन्तिका मलिकसँग सम्बन्धविच्छेद गर्ने भएका छन् । 

यी दुई जोडीले आफ्नो लामो समयको प्रेमसम्बन्धलाई टुङ्गाउँदै करिब ८ वर्ष अघीमात्र भव्य रुपमा विवाहको गरेका थिए । यी दुईको एक सन्तान पनि रहेका छन् । 

null

बिभिन्न भारतीय मिडियाले यी दुईले आफ्नौ वैवाहिक जिवन तोड्न लागेको खबरहरु प्रकाशित गरेता पनी इमरान र अवन्तिका ले भने आफ्नो बैवाहिक जिवन तोड्न लागेको बारेमा कुनैपनी प्रतिक्रिया दिएका छैनन् । 

भारतका निकै चर्चित अभिनेता आमिर खानका  भाञ्जा  इमरानकाे श्रीमतीले श्रीमान् इमरानको घर छोडी आफ्नो छोरी सहित माईतीमा बस्दै आईरहेकाे  बिभिन्न भारतीय  मिडियाले जनाएका छन् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *