ठमेलमा स्वरको जादु चलाउन आउँदैछिन् नेहा कक्कड

 

जेठ ७, काठमाडौँ । समधुर स्वरकी धनी भारतकी चर्चित गायिका नेहा कक्कड आफ्नो सांगेतिक कोसेली बोकी शुक्रबार नेपाल प्रस्थान गर्दैछिन् । 

‘नेहा कक्कड लाइभ’ नामक लाइभ कर्न्सटको लागि उनी २४ गते शुक्रबारनै आफ्ना ब्याण्डका संगीतकर्मी टिम सहित काठमाडौं प्रस्थान हुन लागेकी हुन् । 

null

पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहालाई नेपाल ल्याउन लागिएको यस कार्यक्रमको आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलले जानकारी गराएका छन् । 

उनले ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आफ्नो सांगेतिक कोसेली पस्की यस्तो गर्मीमा दर्शक शरिर झनै तताउने भएकी छिन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *