फेसबुकभरी काफलवालीको चर्चा

 

जेठ ३, काठमाडौँ । तरकारीवालीपछी फेरी कफलवाली सामाजिक सञ्जाल फेसबुकभरी  भाइरल भएकी छिन् । 

यसरी भाइरल हुनेमा सुर्खेतकी चेली यशोदा अधिकारी रहेकी छिन् । आजभोली सामाजिक सञ्जाल फेसबुकभरी उनले डोकोमा काफल बिक्री गरिरहेकाे तस्बिर छ्यास् छ्यास्ती देख्न पाईन्छ । 

null

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले जीवनमा पहिलो पटक यस्तो दृष्य देखेको भन्दै निकै उत्साहित हुँदै सामाजिक सञ्जाल फेसबुकमा यशोदाले काफल बेचिरहेको फोटो पोष्ट गरेपछी उनी रातारात भाइरल हुन पुगेकी हुन् । 

यशोदालाई हरेकदिन बिहान सुर्खेतको कालिन चोकमा कागजको एक सोली बराबर रु. ३० को मुल्यमा कफल बेचिरहेको अवस्थामा देख्न सकिन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *