कान्स फिल्म फेस्टिभलमा ऐश्वर्याको मत्स्य अवतार (फोटो फिचर)

 

जेठ ६, काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा तहल्का मच्चाएकी छिन् । हरेक वर्ष नयाँ र फरक पहिरनमा देखिने ऐश्वर्याले यस पटक ‘मत्स्यकन्या’को रुप धारण गरेर रेड कार्पेटमा पुगेकी थिइन् । उनको साथमा उनकी छोरी आराध्या पनि थिइन् । 

फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा उनी गोल्डेन थिममा ‘मत्स्यकन्या’को शानदार लुकमा देखिइन् । कान्समा ऐश्वर्याको यो १८ औँ इन्ट्री हो । उनले सन् २००२ मा पहिलोपटक कान्समा डेब्यु गरेकी थिइन् । 

null

ऐश्वर्या गोल्डेन ग्रीन मर्मेड ड्रेसमा पुगेकी थिइन् । उनी निकै सुन्दरी देखिएकी थिइन् । ऐश्वर्याको यो पहिरनलाइ हलिउड देखि बलिउडका हस्तिहरूले खुबै मन पराए । त्यसो त ऐश्वर्यालाइ मन नपराउने विश्वमा कमै छन् । ४० को दशकमा हिँडिरहेकी ऐश्वर्या कान्समा भर्खर २५ कि देखिन्थिन् । 

 

 

 

 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *