अमेरिकामा नायिका बिनिता बरालले गरिन् विवाह

काठमाडौं, १४ जेठ । नायिका बिनिता बरालले विवाह गरेकी छिन् । डेब्यू फिल्म चपली हाइटबाट चर्चामा आएकी बिनिताले तिलक पौडेलसँग सोमबार अमेरिकामा विवाह गरेका हुन् । 

 

उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । शनिबार मेहेन्दी लगाएको फोटो सार्वजनिक गर्दै बिनिताले आफूहरु २७ मे, सोमबार विवाह गर्न लागेको जानकारी दिएकी हुन् । 

null

 

फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन् । पछि उनी आफ्नो पढाईका लागि भन्दै अमेरिका उडेकी थिइन् । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *