याे हाे संसारकै सबैभन्दा अग्लाे कुकर, जसकाे खानाकाे लागिमात्र हुन्छ लाखाैंकाे खर्च

बैशाख २६ । तपाई हामीले देखेका कुकुरले १ वर्षमा कति पैसाको खान्की खाला रु इंग्ल्यान्डकी मोडल क्लेरी स्टोनम्यानले पालेको कुकुरले १ वर्षमा १६ लाखको खानेकुरा खाएको छ । ५ वर्षको फ्रेडी ७ फिट ५ दशमलव ५ इन्च अग्लो छ । विश्वकै अग्लो कुकुरको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उसको नाम दर्ज भइसकेको छ । 

 

फ्रेडी नामको उनको कुकुर विश्वकै अग्लो कुकुर अहिले इन्टरनेटमा धेरै सर्च गरिने कुकुरका रुपमा परिचित छ । मोडल क्लेरीका अनुसार फ्रेडीले आमकुकुरकोभन्दा कैयौँ गुणा धेरै खान्छ । उसले पिनट बटरदेखि कैयौँ कुखुरा एकसाथ खान्छ । घरका सदस्य मध्ये सबैभन्दा धेरै खान्की नै उसैलाई चाहिन्छ । एजेन्सी 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *