मदिरा सेवन गरी दुई समूहबिच भगडा हुँदा एकको मृत्यु

 

बैशाख ३१, दैलेख । दैलेमा बिवाहको समारोहमा दुई समूहबिच झगडा हुँदा गएराती एक व्यक्तिको मृत्यु भएको छ । 

मदिरा सेवन गरी स्थानीय पहलसिं सारु र दानबहादुर थापाको समूहबीच झगडा हुँदा आफन्तको बिहेमा सहभागी हुन गएका ३२ वर्षीय प्रेमबहादुर थापाकोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

null

मृतकको शवलाई पोस्टमार्टमको लागि स्थानीय अस्पताल पठाइ सकिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *