‘भारत’ को प्रर्दशन सलमानलाई भारी पर्न सक्ने

 

जेठ १७, भारत । भारतिय चलचित्र भारतको प्रर्दशन मिती ५ जुन तोकिएको छ । यसरी प्रर्दशन मिति नजिकिँदै गर्दा यस चलचित्र विवादित बन्न सक्ने लक्षण देखिन थालेको छ । 

भारतीय स्टार सलमान खानद्वारा अभिनित चलचित्र भारत बिरुद्ध हाई कोर्टमा मुद्दा दर्ता भएपछि चलचित्र थप विवादमा पर्न सक्ने लक्षण देखिन थालेको हो । 

null

यस चलचित्रमाथी अनुच्छेद–३ ले (Emblems & Names Act) को उल्लंघन गरेको आरोप छ । यस अनुच्छेदका अनुसार कुनै पनि देशको प्रतिक चिन्ह र नामको प्रयोग कुनै पनि व्यवसायिक प्रयोजनको लागि गर्न नसकिने उल्लेख गरिएको छ । 

त्यसैले सलमानका लागि चलचित्र भारत प्रर्दशनमा आउन अगावै यस चलचित्रको  विरुद्ध जनहित निवेदन दायर हुनु भनेको भारतको प्रर्दशनमा समस्या खडा हुन सक्ने लक्षण हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *