याे हाे सुनको ट्वाइलेट जसलाई सर्वसाधरणले पनि उपभोग गर्न पाउँने

जेठ २ ।  हामि सबैलाइ पक्कै अचम्म लाग्न सक्छ १ कहिल्यै तपाईले सुनको चर्पी देख्नु भएको छ रु हामिले बिभिन्न धातु तथा माटो बाट बनेको चर्पी त देखेका र्छा तर सुनको चर्पी भने अवस्य देखेका छैनौ ।यस्तै बेलायतको ब्लेनहाइम प्यालेसमा सुनको ट्वाइलेट कमोड जडान गरिँने भएको छ । बेलायती पूर्व प्रधानमन्त्री विंस्टन चर्चिल जन्मिएको उक्त दरबारको कोठासँगैको कोठामा सुनको ट्वाइलेट कमोड जडान गरिँने बताइएको छ । 

  

यो कमोड १८ क्यारेट सुनले बन्ने बताइएको छ । सुनको ट्वाइलेट जडान गरिने खबर अहिले विश्वभर भाइरल बनिरहेको छ ।अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार इटालियन कलाकार मौरिजो क्याटिलेनद्वारा सो ट्वाइलेटको निर्माण गरिएको बताइएको छ। यो उनकै एकल कला प्रदर्शनीका रुपमा ब्लेनहाइम दरबारमा सो ट्वाइलेट जडान गर्न लागिएको बताइएको छ ।ब्लेनहाइम दरबार युनेस्कोको विश्व सम्पदा सूचिमा पनि परेको छ । 

null

उक्त ब्लेनहाइम दरबारमा सुनको ट्वाइलेट जडान गर्न लागिएको हो । खासमा उक्त चर्पीमा सुनको ट्वाइलेट एक कला प्रर्दशनीका अवसरमा जडान गर्न लागीएको हो । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार उक्त अमेरिका नाम गरेको ट्वाइलेटको विशेष सुरक्षा दिइने र यसको प्रयोग सर्वसाधारणले पनि गर्न सक्ने र जसका लागि पहिले ने बुकिंग गर्नुपर्ने ब्यबस्था समेत गरिएको बताइएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *