इन्स्टाग्राममा काजलको बोल्ड अवतार ! हेर्नुहोस् १० तस्विर

 

 जेठ १०, काठमाडौं । काजल अग्रवाल भारतीय अभिनेत्री हुन् । उनी प्रायजसो तेलुगु चलचित्रमा काम गर्छिन् भने तमिल र हिन्दी चलचित्र क्षेत्रमा पनि उनको प्रवेश भइसकेको छ । 

उनले सन् २००४ मा बलिउड चलचित्र ‘क्यू हो गया ना’ बाट आफ्नो अभिनय यात्रा सुरूवात गरेकी थिइन् । 

null

सिंघमबाट हिन्दी चलचित्रमा पहिचान बनाएकी उनी बलिउडको चर्चामा कमै आउँछिन् । पछिल्लो समय भने आफ्नो बोल्ड तस्विरका कारण काजल लाइमलाइटमा आएकी छिन् । 

हालसालै काजलले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो लेटेस्ट तस्विर शेयर गरेकी छिन्, जसमा उनी निकै हट देखिएकी छिन् । 

 

 

 

 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *