तपाईं आफूलाई स्वस्थ र निरोगी राख्न चाहनुहुन्छ ? दैनिक रुपमा यो तालिकाअनुसार उठबस गर्नुहाेस्

जेठ १२ । तपाईं आफूलाई स्वस्थ र निरोगी राख्न चाहनुहुन्छ ? यो कुरा पक्का छः उत्तर शतप्रतिशत हो भन्ने नै आउँछ । त्यसो हो भने, आउनुहोस्, तपाईं दैनिक रुपमा यो तालिकाअनुसार उठबस गर्ने बानी बसाल्नुहोस् ।
दिन ०१ः ५० पटकदिन २ः ५५ पटकदिन ३ः ६० पटकदिन ४ः आरामदिन ५ः ७० पटकदिन ६ः ७६ पटकदिन ७ः ८० पटकदिन ८ः आरामदिन ९ः १०० पटकदिन १०ः १०५ पटकदिन ११ ः ११० पटकदिन १२ ः आरामदिन १३ः १३० पटकदिन १४ः १३५ पटकदिन १५ः १४० पटकदिन १६ः आरामदिन १७ः १५० पटकदिन १८ः १५५ पटकदिन १९ः १६० पटकदिन २०ः आरामदिन २१ः १८० पटकदिन २२ः १८५ पटकदिन २३ः १९० पटकदिन २४ः आरामदिन २५ः २२० पटकदिन २६ः २२५ पटकदिन २७ः २३० पटकदिन २८ः आरामदिन २९ः २४० पटकदिन ३०ः २५० पटक
null
एक पटक यो तालिकालाई आफ्नो दैनिक जीवनमा अपनाएर हेर्नुहोस् र आफैं महसूस गर्नुहोस्, तपाईंको शारीरिक स्वस्थतामा कत्तिको फरक आउँदो रहेछ । यो कुरा पक्का छः यो उठबसले तपाईंको शरीरलाई तन्दुरुस्त र फुर्तिलो बनाउनेछ ।
एकाध महिना यही प्रक्रियालाई अपनाउनुहोस् । त्यसपछि तपाईं हप्ताको दुई पटक आराम गरेर दैनिक रुपमा २५० उठबस गर्ने बानीलाई आफ्नो जीवनको हिस्सा बनाउ सक्नुहुनेछ । यसो गर्नुभयो भने एउटा कुरा पक्का छः तपाईंको शरीर तन्दुरुस्त र स्वस्थ रहनेछ, अल्छीपना र रोगहरु तपाईंबाट टाढा भागेर जानेछ । एजेन्सी









