डढेलो निभाउन खोज्दा गुम्यो ज्यान

 

जेठ १५, डोटी । डोटीमा वनमा लागेको डढेलो निभाउने खोज्दा करिब ३६ वर्षकी एक महिलाले ज्यान गुमाएकी छिन् । 

बनमा लागेको डढेलो निमाउने क्रममा जोरायल गाउँपालिका ३, सुनिखोलाकी अन्दाजी ३६ वर्षीया दुर्गा साहुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

null

गम्भिर घाईते भएकी दुर्गाको उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *