कान्सको रेड कार्पेटमा प्रियंका कार्कीको रेड अवतार (फोटोफिचर)

 

जेठ ११, काठमाडौं । नेपालबाट पहिलो पल्ट फ्रान्समा जारी ‘कान्स फेस्टिभल २०१९’ मा सहभागी भएकी नायिका प्रियंका कार्की रेड कार्पेटमा रेड अवतारमा देखिइन् । रेड कार्पेटमा प्रियंकालाई सुन्दर देखिएको थियो । 

प्रियंकाले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् । प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर शेयर गरेकी छन् जसलाई फ्यानले राम्रो भएको प्रतिक्रिया दिइरहेका छन् । यस अघि कान्सको एक कार्यक्रममा प्रियंकाले लगाएको पहिरनमा भने उनका फ्यानले प्रशंशा कम आलोचना धेरै गरेका थिए । 

null

कान्समा प्रियंकाले विश्व भरका सेलिब्रेटीलाई आकर्षिक गर्न सकिन् सकिनन् आफ्नो ठाउँमा छ । तर, नेपालकै प्रतिनिधित्व गरेर कान्स जस्तो विश्वकै प्रतिष्ठित समारोहमा सहभागी हुन पाउनु उनका लागि गौरब कै कुरा हो । 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *