स्कोप स्टुडेन्ट सर्भिसमा शुक्रबार वान टु वान काउन्सेलिङ हुँदै

 

जेठ १४, काठमाडौं । नयाँ बानेश्वर स्थित स्कोप स्टुडेण्ट सर्भिसले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै वान टु वान काउन्सेलिङ गर्दैछ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई सहि काउन्सेलिङ गर्न वान टु वान काउन्सेलिङ गर्न लागिएको हो । 

स्कोपले यहि मे ३१ अर्थात आउँदो शुक्रबार आफ्नै सेमिनार हलमा वान टु वान काउन्सेलिङ गर्न लागेको स्कोप स्टुडेण्ड सर्भिसका सिइओ विक्रम केसीले बताए । स्कोपले अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय चिसोङ युनिभर्सिटीमा अध्ययन गर्न चाहने विद्यार्थीलाई काउन्सेलिङ गर्दैछ । 

null

काउन्सेलिङमा उक्त युनिर्भसिटीमा पढाइने विषय, लागत, भिजा प्रक्रिया, विद्यार्थीको शैक्षिक, आर्थिक अवस्था लगायतका बारेमा काउन्सेलिङ गर्ने कार्यक्रम छ । 

अष्ट्रेलियाको प्रतिष्ठित युनिभर्सिटीका रुपमा रहेको चिसोङमा ब्याचलर इन एकाउन्टिङ, आइटी, इन्जिनियरिङ तथा कम्युनिटि मेन्टल हेल्थ लगायतका विषयमा अध्ययन अध्यापन हुने गर्दछ । वान टु वान काउन्सेलिङमा सोहि विषयमा फोकस भएर काउन्सेलिङ गरिने सिइओ विक्रम केसीले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *