आज मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, २९ वैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुलुकभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

 

महाशाखाले आइतबार र सोमबार पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *