विप्लव समूहका छेडागाड इञ्चार्ज पुन पक्राउ

जेठ १, जाजरकोट । गएराती विप्लव समूहको छेडागाड नगरपालिकाका एक इन्चार्ज पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा विप्लव समूहको छेडागाड नगरपालिका इन्चार्ज कैलाश पुन रहेको प्रहरीले जनाएका छन् । उनलाई मंगलबार राती नगरपालिकाको वडा नम्बरस्थित कार्कीगाउँबाट पक्राउ गरिएको हो । 

पक्राउ परेका इन्चार्ज पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न स्थानमा लैजाने ल्याउने कार्यमा मदत गरेको देखिएकोले उनलाई पक्राउ गरि जिल्ला कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *