स्वतन्त्र राष्ट्रिय अभियान,नेपालको प्रवक्तामा त्रिपाठी

 

जेठ १३, काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको प्रवक्तामा विनोद त्रिपाठी नियुक्त भएका छन् । 

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको आइतबार बसेको केन्द्रीय समितिको बैठकले चर्चित पत्रकार विनोद त्रिपाठीलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । 

null

कास्कीका स्थायी बासिन्दा त्रिपाठी डेढ दशकभन्दा बढी राष्ट्रिय दैनिक पत्रिकाहरुमा सम्पादकसम्मको भूमिकामा रही स्वतन्त्र र निर्भिक पत्रकारिता गर्दै पछिल्लो समय अपराध र भ्रष्टाचारबिरुद्ध तथ्यपूर्ण र वस्तुपरक सशक्त लेखनमार्फत् अभियानमा समेत सक्रिय छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =