राज बब्बरलाई दौडाई दौडाई जुत्ताले हान्ने धम्की

 

बैशाख ३ ।  भारतको फतेहपुर सिकरीबाट बहुजन समाज पार्टी (बसपा) उम्मेद्वार गुड्डू पण्डितको एउटा भिडियो सार्वजनिक भएको जसमा उनले राज बब्बरलाई ‘दौडाई दौडाई’ जुत्ताले हान्ने धम्की दिइरहेका छन् । 

 उनले उत्तर प्रदेश कांग्रेसका चीफ राज बब्बरलगायत उनका सहयोगीलाई झुटो फैलाएको आरोप लगाएका छन् । 

null

उनले धम्की दिँदै भनेका छन्, ‘सुन राज बब्बरका कुकुरहरु, तिमीहरुलाई र तिम्रा नेतालाई दौडाई दौडाई जुत्ताले हान्नेछु जसले समाजमा झुटो फैलाएका छन् । गंगा माताको कसम जहाँ भेट्छु जुत्तै जुत्ताले हान्नेछु, तँ र तेरा दलालहरुलाई ।’ एजेन्सी 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *