२५ वर्ष कान्छी श्रीमतीसँग मिलिन्द सोमनका ५ तस्विर

 

चैत २२, मुम्बई । २५ वर्ष कान्छी श्रीमतीसँग खिचाएका केही तस्विरहरु मिलिन्द सोमनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । 

आफूभन्दा २५ वर्ष कान्छी अंकिता कोंवरसँग हालसालै विवाह गरेका सोमनले उनीसँगको रोमान्सका केही तस्विरहरु सामाजिक सञ्जालमा सेयर गरेका हुन् । 

null

तस्बिरमा दुवै निकै बोल्ड देखिएका छन् । अंकिता बिकिनीमा पूलमा मिलिन्दसँग देखिएकी छिन् । 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *