तपाईलाई बियर स्वाद लिन मन छ ? त्यसाे भए मोवाइलबाट नै वियरको स्वाद लिनुहोस्

बैशाख ११ ।  अहिले संसारभर स्मार्टफोनको प्रयोग अधिक हुने गर्दछ । अहिले फोनमा यस्ता यस्ता एप्सहरू पनि उपलब्ध छन् कि जसबाट अनेकौं किसिमका सुविधाहरू पाउन सकिन्छ । 

 

तपाईलाई वियर खान मन छ भने भर्चुअल वियर नामक एप्स डाउनलोड गर्नुहोस् । यो एउटा यस्तो एप हो जसबाट तपाई मोबाइललाई वियरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । 

null

जति तपाई मोबाइल ढल्काउँदै जानुृहुन्छ त्यति नै वियर कम हुँदै जान्छ । यस एपमा साउण्ड पनि छ । यसले वियर खाँदाको आवाज दिने गर्दछ । फोनलाई एकप्रकारको वियर ग्लास मानेर यो एप विकास गरिएको छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *