गौरिकाले १२ स्वर्ण हासिल गरी कीर्तिमान कायम गरिन्

बैशाख ११, नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद अन्तगर्त ओलम्पियन पौडी प्रतियोगितामा गौरिका सिंहले अत्याधिक स्वर्ण हासिल गरेकी छिन् । उनले १२ स्वर्ण हासिल गरी कीर्तिमान कायम गरेकी हुन् । 

 

उनले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जित्न सफल भएकी थिईन भने तेस्रो दिन चार स्वर्ण हासिल गर्न सफल भएकी थिईन् । 

null

उनले आज सम्पन्न भएको खेलमा थप चार स्वर्ण जित्न सफल भएकी हुन् । साथै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *